Aadinath Saving & Credit Co-operative Ltd.

आदिनाथ

बचत तथा ऋण सहकारी संस्था लि.

Font Size

SCREEN

Profile

Layout

Menu Style

फेसबुक

खबरहरु

सम्पर्क

सम्पर्क

परिचय

सहकारी विभागको स्थापना पछि तत्कालिन श्री ५ को सरकारले सहकारी संघ÷संस्थाहरुको स्थापना र संचालन सम्वन्धी कार्य गर्न वि.सं. २०१३ मा कार्यकारी आदेश जारी गर्यो । उक्त आदेशले दिएको अधिकार अर्न्तगत रहि चितवनको वखानपुरमा वि.सं. २०१३ चैत्र २० गते नेपालमा पहिलो पटक पाँचवटा सहकारी संस्थाको स्थापना भयो । उक्त निर्देशिका पछि जारी भएका सहकारी संघ÷संस्था ऐन २०१६ तथा नियमावली २०१८ तथा साझा संस्था ऐन २०४१ बमोजिम सहकारी विभागले सहकारी संघ/संस्थाहरुको दर्ता, नियमन तथा पवर्द्धन लगायतका कार्यहरु गर्दै आएको थियो ।

उद्देश्य

  • ;+:yfdf ;+nUg ;b:ox?df ldtAolotfsf] efjgf hfu[t u/fO{ lgoldt art ug]{ afgLsf] lasf; ug]{ .
  • ;b:ox?sf] AolQmut Pj+ ;fd'lxs Ifdtf clea[l4 ul/ :jfjnDjL Pj+ cfTdlge{/ ;dfhsf] lgdf{0fdf of]ubfg k'¥ofpg] .
  • ;b:ox?sf] k|fylds cfjZostf / cfo cfh{g Ifdtfsf] klxrfg u/L pTkfbgzLn / cfod"ns If]qdf ;b:ox? dfˆm{tnufgL k|a4{g u/L 5l/P/ /x]sf] /fli6«o kF'hLsf] pkof]u a9fpg] .
  • ;b:ox?sf] b}lgs hLagsf] lalaw If]qdf ;+:yfut ;xof]u k'¥ofpg] vfnsf ;]jfd'ns sfo{s|dx? ;}rfng u/L ;xsf/Ltfsf] dxTj :yflkt x'g] sfd ;d'bfodf k|4lz{t ug]{ .